मालपोत कार्यालय कलंकीबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि स्थगित
थानकोट ।
मालपोत कार्यालय कलन्कीको सेवा प्रवाह स्थगित रहने भएको छ ।
भदाै २४ गते भएको आन्दोलनका क्रममा सो कार्यालयको मोठ/रजिष्ट्रेशनको सम्पूर्ण मोठ श्रेस्ताहरू रोक्का तथा अन्य अभिलेखहरू पूर्ण रूपमा तथा मुद्दा, तामेली शाखामा क्षति भएपछि कार्यालयले सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित रहने बताएको हो ।
सो कार्यालय अन्तर्गत चन्द्रागिरि नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका क्षेत्रमा भू-सेवा प्रदान गर्दै आएको छ ।
सूचना हेराैंः













