काठमाडौँ जिल्ला अदालतको सम्पूर्ण सेवा स्थगित

Thankot Times

थानकोट ।

काठमाडौँ जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ ।

आइतबार अदालत प्रशासन शाखाले एक विज्ञप्ति जारी गर्दै जेएनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको बताउँदै सम्पूर्ण सेवा स्थगित गरिएको जानकारी दिएको हो ।

यसबाट सरोकारवाला तथा सेवाग्राहीहरूमा पर्न गएको असुविधाका लागि अदालतले दुःख व्यक्त गरेको छ  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *