राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य (विज्ञप्तिसहित)

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

उनले मंगलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य हुने बताएका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदकाे मिति २०८२/०५/३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत २०८२ साल भदौ ३१ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *