सञ्‍चार मन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले सूचना तथा सञ्‍चार मन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।

खरेल इमेज टीभीमा समाचार प्रमुख पदमा कार्यरत छन् ।

यस्तै, अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई पनि मन्त्रीमा सिफारिस गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *