जेन-जी प्रदर्शनमा जिउँदै जलाइएकी झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगियो

Thankot Times

थानकोट ।

 नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई थप उपचारका लागि भारत लगिन लागिएको हो । 

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई फोक्सोमा संक्रमण देखिएपछि चिकित्सकले भारत लैजान सुझाएका थिए ।

त्यसपछि सोमबार राति नै भारत लागिएको हो ।

संक्रमण फैलन थालेपछि चित्रकारको एउटा हात काटिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *