नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

Thankot Times

थानकोट ।

नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक असोज २४ गते बिहान ११ बजेका लागि बोलाइएको हो ।

महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा  समसामयिक परिस्थितिसहित विविध विषयमा छलफल हुनेछ ।

बैठकको स्थान भने पछि तय गरिने भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *