डिजेल र मट्टीतेलको भाउ घट्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

शनिबार (कात्तिक १५)बिहानदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *