कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्दै छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ११ बजे बस्ने समिति सचिव दिनेश थापामगरले बताएका छन् ।

संस्थापनइतर पक्षले १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेसँगै बोलाइएको अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ