डिजेल र पेट्रोलको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आइतबार (कात्तिक ३०) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ ।

डिजेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *