एमाले सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दै छ ।

मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारी बैठकको मुख्य ऐजेन्डा रहेको छ ।

बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *