यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

Thankot Times

थानकोट ।

नेपाल सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्री खरेलले मन्त्रिपरिषद्का १४ निर्णय एकसाथ सार्वजनिक गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *