फागुन २१ मा हुने निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

Thankot Times

थानकोट ।

फागुन २१ मा हुने निर्वाचनको तयारी तीव्र पारिएको छ।

सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सबै काम अघि बढाएको छ।

अहिलेसम्म निर्वाचन आयोगमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित ८० वटा दल दर्ता भइसकेका छन्। दल दर्ताका लागि आज अन्तिम दिन तोकिएको छ।

आज अन्तिम दिन भएका कारण दल दर्ता संख्या अझै बढ्ने अनुमान गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *