नेपाल प्रिमियर लिग: सुदूरपश्चिमको अपराजित यात्रा कायमै

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा अपराजित यात्रा कायम राख्ने क्रममा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले गत वर्षको विजेता जनकपुर बोल्ट्सविरुद्ध ६ विकेटको जित निकालेको छ ।

शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले प्रस्तुत गरेको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *