मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

Thankot Times

थानकोट ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नियुक्त भएका छन् ।

यादवले केहीबेर अघि ६ राजनीतिक दलका ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख लाभले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *