‘म नेपाल हाँसेको हेर्न चाहन्छु’- मेयर बालेन

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जा मन्त्री कुलमान घिसिङसँगको तस्वीर सेयर गर्दै नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन् ।

‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

कुलमान घिसिङलाई रास्वपा ल्याउनेगरी सहमति भएपछि बालेनले सोमबार राति सो तस्वीर सेयर गर्दै उक्त पोस्ट गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *