आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरः नेपालविरुद्ध थाइल्याण्ड पहिले बलिङ गर्दै
थानकोट ।
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत उद्घाटन खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस हारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।
योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।















