प्रतिनिधि सभा सदस्य निर्वाचन: ईश्वर पोखरेल काठमाडौँ ५ बाट उम्मेदवार बने
थानकोट ।
नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्।
उनको टिकट सोमबार टुंगो लागेको एमाले स्रोतलेले जानकारी दिएको छ ।
नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए।














