यी हुन् राष्ट्रिय सभाका निर्वाचित उम्मेदवार (सूचीसहित)

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभामा रिक्त रहेको १८ पदका लागि आइतबार (माघ ११) निर्वाचन भएको थियो ।

यस्तो छ आयोगले सार्वजनिक गरेको अन्तिम परिणामः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ