नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लाग्ने क्रम जारी

Thankot Times

थानकोट ।

लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३ सय रुपैयाँले बढेको हो ।

अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

सोमबार (माघ १२) मा प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।

त्यस्तै,  चाँदीको मूल्य पनि तोलामा १ सय ५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ