रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी

Thankot Times

थानकोट ।

सुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *