रवि र बालेनलाई दक्षिण एसियाली मुलुकका नेताहरूबाट बधाईको ओइरो

Thankot Times

थानकोट ।

भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले गत २१ फागुनको चुनावबाट दुईतिहाई नजिक मत ल्याएर विजय भएपछि बधाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र विरिष्ठ नेता बालेन्द्र शाहलाई दिएका छन् ।

तोग्बेले नेपाली जनतालाई पनि बधाई दिएका छन् । उनले नेपाल र भुटानको मित्रतामा काम गर्ने  बताएका छन् । 

रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेकाे छ ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पनि बधाई दिइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ