‘साँझको राजकाज छलफल’

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकार गठनको छलफलमा जुटेको जानकारी दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालफ फेसबुकमा तस्वीर पोस्ट गर्दै वाग्लेले ‘राजकाज । आज साँझको छलफल’ भनेर उल्लेख गरेका छन् ।

तस्वीरमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापति डोलप्रसाद अर्याल र वाग्ले सहभागी भएका छन् ।

राजधानीकै एक होटलमा सरकार गठनको प्रक्रियाको विषयमा उनीहरूले छलफल गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ