सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल

Thankot Times

थानकोट ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ता तोकेको हो ।

यसैगरी, बैठकले महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत गर्ने लगायतका निर्णय पनि गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ