इन्धन आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार विकास महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ