पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको घोषणा
थानकोट ।
गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् ।
नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले उक्त निर्णय गरेका हुन् ।
गृहमन्त्री गुरुङलाई सशस्त्रका डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।
त्यहाँ नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायत पनि सहभागी थिए ।













