प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको सम्पत्ति कति ?
थानकोट ।
प्रधानमन्त्री बालेन्द्र शाह र सरकारमा सहभागी मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
आइतबार (चैत्र २९) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
पूरा विवरण यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।













