नेपाली कांग्रेसको केन्द्रीय समितिमा १९ जना मनोनीत (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय समितिमा १९ जनालाई मनोनीत गरेका छन् ।

कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरेका हुन् ।

नयाँ केन्द्रीय सदस्यहरू

१. महेन्द्र यादव — धनुषा
२. जीवन परियार — कास्की
३. उमेश श्रेष्ठ — चितवन
४. रमेश रिजाल — पर्सा
५. सुजाता कोइराला — मोरङ
६. दिलेन्द्रप्रसाद बडू — दार्चुला
७. डा. चन्द्रकान्त भण्डारी — गुल्मी
८. अजयकुमार चौरसिया — पर्सा
९.लक्ष्मी परियार — उदयपुर
१०.आङ्गेलु शेर्पा — सोलुखुम्बु
११. दिनेशकुमार यादव — सप्तरी
१२. राजीव कोइराला — सुनसरी
१३. राजीव ढुंगाना — सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
१५. सुशिला मिश्र भट्ट — कैलाली
१६. नागिना यादव — महोत्तरी
१७. दिनेश कोइराला — चितवन
१८. डा. जीवन राना — कैलाली
१९. सीता थपलिया (उर्मिला) — धादिङ


Leave a Reply

Your email address will not be published. Required fields are marked *