चन्द्रागिरि केबलकारमा कुनै समस्या छैन् !

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकारमा कुनै समस्या नरहेको बताइएको छ ।

शुक्रबार बिहानैबाट केबलकार रोकिएको विषयमा धेरैले चासो राखेपछि थानकोट टाइम्सले चन्द्रागिरि केबलकार व्यवस्थापनसँग यसबारेमा जिज्ञासा राख्दा केबलकारमा कुनै समस्या  नरहेको जवाफ प्राप्त भएको हो ।

पछिल्लो समय पटक पटक केबलकार आकष्मिक रूपमा रोकिएको विषयले चर्चा पाउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *