सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

आज शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

हिजो तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार रुपैयाँ थियो ।

यस्तै, यसदिन चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलाको ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ