सुनको मूल्यमा निरन्तर गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ ।

आज एकै दिन सुनको मूल्य प्रतितोला पाँच हजार १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा सनको कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *