सुनचाँदीको भाउ घट्यो

Thankot Times

थानकोट ।

आज सुनचाँदीको भाउ सामान्य घटेको छ ।

सुनको भाउ आज १ सय रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदीको भाउ ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ८० रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *