धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

Thankot Times

थानकोट ।

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ