आज बजारमा सुनचाँदीको मूल्य के कति छ ? यस्तो छ महासंघको भनाइ

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।

बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ रुपैयाँ निर्धारण भएको छ ।

बुधबार एक तोला सुन दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *