पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परेर आरोही निर्मल पुर्जाको निधन

Thankot Times

थानकोट ।

चर्चित आरोही निर्मल पुर्जा (निम्सदाइ) निधन भएकाे छ ।

पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परेर उनकाे निधन भएकाे हाे ।

पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएको हो ।

उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी पुर्जाको ज्यान गएको पुष्टि गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ