आयोजना प्रभावित क्षेत्रका स्थानीयले नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्दा सहुलियत पाउने !
थानकोट ।
नागढुङ्गा सुरुङ मार्ग प्रभावित क्षेत्रका स्थानीयले सुरुङ मार्ग प्रयोग गर्दा लाग्ने दस्तुरमा सहुलियत पाउने विषयमा छलफल भएको छ।
सोमबार स्थानीय जनप्रतिनिधि सम्मिलित बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गरेको सहमति अनुसार सो सुरुङ मार्ग प्रयोगका लागि प्रभावित क्षेत्रका स्थानीयका लागि दस्तुरमा छुट गर्ने विषय मन्त्रिपरिषद् मा लैजाने र पारित भएपछि कार्यान्वयनमा लैजाने निर्णय गरेका हुन् ।
मन्त्री लम्सालको ‘क्वीक डिसिजन’ सुरुङ मार्ग प्रभावितका माग सम्बोधन, ११ बुँदामा भयो दस्तखत (अपडेट)










