भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

Thankot Times

थानकोट ।

सरकारले यही भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, बैठकले रसुवा बाढीले पुर्‍याएको क्षतिमा ज्यान गुमाएकाहरूकाे सम्मानमा २२ भदौमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *