नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान, शुक्रबारदेखि यातायात चल्ने

Thankot Times

थानकोट ।

नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान गरिएको छ ।

नेपाली सेनाले पाँच दिन लगाएर उक्त स्थानमा पुल जडान बुधबार राति सम्पन्न गरेको हो ।

नयाँ पुल भोलिदेखि पैदलयात्रीका लागि खुला रहनेछ। पर्सिदेखि सवारी सधान चल्ने सेनाले जनाएको छ ।

भोटेकोसी बाढीले पक्की पुल बगाउँदा त्यहाँका बासिन्दा प्रभावित बनेका थिए ।

सेनाले पुल जडान सम्पन्न गरेसँगै स्थानीयहरूलाई आवागमनमा सहज हुने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ