एनपीएलअन्तर्गत आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुरबीच प्रतिस्पर्धा हुने

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ ।

यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ ।

यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । हिजोको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो ।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *