चन्द्रागिरि ०७, महादेवस्थान

थानकोट, चैत्र १२ । आसन्न स्थानीय निर्वाचन लक्षित कार्यक्रमका लागि राजनीतिक दलहरू घनिभूत तयारीमा लागेका छन् । चन्द्रागिरि नगरमा क्रियाशिल प्रमुख दलहरूले आ-आफ्नो संगठन विस्तारमा जोड दिन थालेका छन्...