चन्द्रागिरि १०, सतुंगल
थानकोट । सिंगापुरमा जारी १६औ एसिया प्यासिफिक सितोरियो कराँते च्याम्पियनसीपमा नेपालकी खेलाडी अञ्जली महर्जनले स्वर्ण पदक जितेकी छन् । चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँस्थित धन बहादुर खेलकुद प्रतिष्ठानकी प्रशिक्षार्थी महर्जनले...

