राजनीति
थानकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । मंगलबार उनको सचिवालयले फेसबुकमा प्रधानमन्त्रीले राजीनामा दिएको उल्लेख गरेको हो ।