समाज

थानकोट, फागुन २२ । सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ लाई ११औँ संशोधन गर्दै अनलाइन टेलिभिजन प्रसारणदेखि विदेशी फ्रेन्चाइज कार्यक्रम प्रसारण गर्न पूर्व अनुमति लिनुपर्ने नियम बनाएको छ। इन्टरनेटमार्फत सञ्चालन...