मच्छेगाउँमा राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन (फोटो फिचर)

Thankot Times

राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द्रागिरि ९ मा ईकाई कमिटि तथा क्षेत्र नंं १० प्रदेश ‘ख’ को कार्यालय स्थापना गरेको छ । शुक्रबार बिहान सो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनबाट ती कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा राप्रपाका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।


सबै तस्बिरहरू सामाजिक सञ्जालबाट साभार गरिएका हुन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *