चन्द्रागिरि नगरपालिकाले २० वटा बोका अनुदानमा दिँदै

Thankot Times

थानकोट, चैत्र १ ।

व्यवसायिक बाख्रा फार्म प्रवर्द्धनका लागि चन्द्रागिरि नगरपालिकाले व्याडे बोयर क्रस बोका वितरण गर्ने भएको छ । मंगलबार सूचना जारी गर्दै नगरपालिकाले विभिन्न १२ वटा शर्त पूरा गर्न सक्ने फार्महरूबाट प्रस्ताव आह्वान गरेको हो । जसमा वडाको सिफारिस देखि १ रोपनी जग्गामा घाँस खेती गरेको हुनुपर्ने लगायतका प्रावधानहरू समावेश गरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *