ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँट, तपाँईलाई पर्यो कि परेन हेर्नुहोस् ।

Thankot Times

थानकोट ।

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ।

आइपिओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम सेयर बाँडफाँट गरेको हो।

तोकिएको भन्दा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथाद्वारा २ लाख ८७ हजार ५०० जना लगानीकर्तालाई १० कित्ताका दरले सेयर वितरण गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

नतिजा हेर्न यी लिंकमा क्लिक गर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *