बलेफी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

Thankot Times

थानकोट ।

सिन्धुपाल्चोकस्थित बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन हो । साँझ ५ बजेसम्म कम्पनीको साधरणा सेयर खरिदका आवेदन पेश गर्न सकिनेछ ।

चैत १६ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *