घरेलु मैदानमा नेपालले जित्यो त्रि-देशीय क्रिकेट सिरिज (फोटो फिचर)

Thankot Times

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधी घरेलु टोली नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले पिएनजीमाथि ५० रनले  पराजित गरेको हो ।

तस्बिरहरूः क्रिकेट एशोशिसन अफ नेपाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *