चन्द्रागिरिमा भारतीय नेता विजय जोली

Thankot Times

थानकोट, चैत्र ३० ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् ।

चन्द्रागिरि हिल्सका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जोलीलाई चन्द्रागिरिको स्थलगत भ्रमण गराएका हुन् ।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले चन्द्रागिरि परियोजनाले पर्यटन प्रर्वद्धन गर्नुका साथै धार्मिक आस्था, शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *