बुधबार आधा घण्टासम्म ईसेवा नचल्ने

Thankot Times

थानकोट ।

चैत १५ गते बुधबार डिजिटल वालेट ईसेवाको सेवा अवरुद्ध हुने भएको छ ।

 दोस्रो चरणको डेटावेस अपग्रेडका लागि करिब आधा घण्टा सेवा अवरुद्ध हुने भएको हो ।

कम्पनीका अनुसार बुधबार बिहान ३ बजेदेखि साढे ३ बजेसम्म ईसेवाको सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन् ।

“ईसेवाको दोस्रो चरणको डेटा भर्सन अपग्रेड सम्बन्धी कार्य गर्नका लागि मिति २०७९ चैत्र १५ गते, बुधबार बिहान ३:०० बजे देखि ३:३० बजे सम्म इसेवाका सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन्,” कम्पनीको सूचनामा भनिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *