पृथ्वी राजमार्ग अझै एकतर्फी रूपमा सञ्चालन
थानकोट ।
मुल सडकमा जमिन भासिएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालन अझै सामान्य बन्न सकेको छैन् ।
राजमार्ग अन्तर्गत धादिङको धार्केमा सडक भासिएपछि मर्मतको कार्य जारी रहेको प्रहरीले जनाएको छ।
शुक्रबारसम्म सडक मर्मतकाे कार्य सम्पन्न गरि सवारी आवगमन समान्य हुने धादिङ प्रहरीले जनएकाे छ ।











